Section 49
बिदा सञ्चित हुने
: (१) श्रमिकले घर बिदा नब्बे दिनसम्म र बिरामी बिदा पैँतालीस दिनसम्म सञ्चित गर्न सक्नेछ ।
(२) श्रमिक कुनै कारणले सेवामा नरहेमा वा निजको मृत्यु भएमा वा निजको सञ्चित घर बिदा र विरामी बिदा बापत निजले खाईपाई आएको पछिल्लो आधारभूत पारिश्रमिकको दरले हुन आउने एकमुष्ट रकम निज वा निजको तोकिए बमोजिमको परिवारको सदस्यलेपाउनेछ ।
(३) उपदफा (१) मा उल्लिखित अवधिभन्दा बढी बिदा सञ्चित हुने श्रमिकले प्रत्येक वर्षको अन्त्यमा त्यस्तो बढी अवधिको बिदाको निजकोआधारभूत पारिश्रमिकको दरले हुन आउने रकम पाउनेछ ।